२५ फागुन, काठमाडौं ।
उसले ५ सभासद भएको नेकपा मालेलाई सरह आफूहरुलाई पनि एकमात्र मन्त्रालय छुट्टयाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
भेटका क्रममा कोइराला र राणाबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण, स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न सरकार उच्च प्राथमिकताका साथ अधि बढेको बताएका थिए । राप्रपा वर्तमान सरकारको पक्षमा मतदान गर्ने दल हो ।
No comments:
Post a Comment