प्रधानमन्त्री कोइराला र भारतीय समकक्षी सिंहबीच भेटवार्ता
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीचको आपसी हितबारे कुराकानी भएको थियो । भेटपछि भारतीय प्रधानमन्त्री सिंहको अपिसियल ट्वीटमा भनिएको छन्-’चुनावमा विजयी भएकोमा बधाइ छ । म तपाईको सफलताको कामना गर्दछु ।
No comments:
Post a Comment