सोही छलफका क्रममा गृहमन्त्री गौतमले सत्तारुढ दलका कार्यकर्तालाई सडकमा नउत्रिन आग्रह गरेको सहभागी एक विद्यार्थी नेताले अनलाइनखबरलाई जानकारी दिए । ‘गृहमन्त्रीले एमाले अखिललाई उपत्यका बन्द लगायतका कार्यक्रम नगर्न भनेका छन् ।’ छलफल स्थलबाटै एक विद्यार्थी नेताले अनलाइनखबरलाई जानकारी दिए ।
विद्यार्थी संगठनहरुले चैत ५ गते उपत्यका बन्दको घोषणा गरेका छन् । कांग्रेसको भातृ संगठन नेविसंघले भने आन्दोलनमा सहमति भए पनि उपत्यका बन्दमा सहभागी नहुने शनिबारै घोषणा गरिसकेको छ ।
Sunday, March 16, 2014
प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग विद्यार्थीको वार्ता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment