कोइरालाले फिर्ता गरेको भ्रमण भत्ता राज्यकोषमा दाखिला गरिने अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रधानमन्त्री कोइरालाको निर्देशन बमोजिम मूख्य सचिव पौडेलले परराष्ट्र मन्त्रालयमा शुक्रवारे दिउँसो नै बुझाएका हुन् ।
गत फागुन २० गते म्यान्माको राजधानी नेपिटमा भएको (बिम्स्टेक) सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका प्रधानमन्त्री कोइराला शिखर सम्मेलनमासात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार गएका थिए
No comments:
Post a Comment