
कास्की भरतपोखरीकी मञ्जुका पति र डेढ वर्षकी छोरी छन् ।
युवापुस्तामा लोकगीत चर्चित बनाउन मञ्जु प्रभावशाली थिइन् । विदेशी स्टेज शोमा पनि दर्शकले रुचाउँथे । पशुपति शर्मासँग गाएको युगल गीत 'सोह्र दुना आठ' ले उनलाई उचाइ दिलाएको थियो । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पढ्दैदेखि गाउन थालेकी मञ्जु २०६१ मा भएको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम बनेकी थिइन्
No comments:
Post a Comment