
निर्देशक विजयविक्रम बस्नेतले पेशलालाई त्यसका लागि आदेशमात्र के दिएका थिए उनी स्विमिङ कस्ट्युम लगाएर स्विमिङ पुलमा छिरिहालिन्, सट तगडा भयो । त्यसपछि निर्देशक बस्नेतले नायक केवल भुजेल पुलभित्र पठाए । उनले पेशलाको स्विमिङ कस्ट्युम खोल्न निर्देशन दिए । यति निर्देशन दिएका मात्र के थिए, पेशला त बमबम भइहालिन् । लुगा खोल्न त मानिनन् नै, निर्देशकसँग मुखमुखै लागिन् । यसरी निर्देशकले भनेको नमान्ने, मुखमुखै लाग्ने नायिकाको पनि कहिल्यै कल्याण होला त ? हुइयाँ त कन्फ्युज छ बा ।
No comments:
Post a Comment