Sunday, July 13, 2014

जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि

दुइ मिनेट लाग्छ बिबाहित महिला ले अवस्य पढ्नु होला " नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ । उहाँहरूलाई मेरो अनुरोध श्रीमान् विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप,मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नुहोला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् कि कसो साथि हो यो कुरा सहि होकी नै ??? ______________________________ (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न सक्छ)

No comments:

Post a Comment