Tuesday, July 15, 2014

लियोनल मेसीलाई मिल्यो गोल्डेन बलको उपाधि

काठमाडौं, आषाढ ३० । अर्जेन्टिनाका लियोनल मेसी यस पटकको विश्वकप फुटबलका उत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन उल्लेखनीय प्रदर्शन गरेका मेसीलाई फिफाले गोल्डन बलको उपाधिबाट सम्मान गरेको हो । मेसीले प्रतियोगितामा ४ गोल समेत गरेका थिए 

No comments:

Post a Comment