Sunday, July 13, 2014

मलेसिया सडक दुर्घटना शाहको मृत्यु

मलेसिया रोजगारीको सिलसिलामा मल्ऽेसियाको जोहरवारुको वातुपहातमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा शुक्रवार मृत्यु भएको छ । कारको ठक्करबाट सुनसरीका राजेश शाहको ज्यान गएको हो । वातुपहातको एजीज इन्टरप्राइजेजमा कार्यरत रहेका शाह डिउटी सकेर राति करीव साढे ११ वजे तिर होस्टल्ऽमा फर्किरहेको थिए । सडक पार गर्ने अवस्थामा तिव्र गतिमा आएको कारल्ऽे उनल्ऽाई ठक्कर दिएको थियो । उनको शवलाइ हाल स्थानिय अस्पतालमा राखिएको छ भने उनको शव नेपाल पठाउने प्रक्रिया थालिएको छ । शाह चार वर्ष अगाडि रोजगारीको सिल्ऽसिल्ऽामा मल्ऽेसियामा आएका थिए । उनको पारीवारीक अवस्था वारे थाह हुन सकेको छैन् । 

यता सडक दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मृत्यु भएकोको शव नेपाल पठाउन सकिएको छैन् । श्रीआलमका कोतापुत्रीमा लरीको ठक्कर वाट मृत्यु भएका भोजपुर तिवारी भन्ज्याङ्गका पुर्ण वहादुर राइको शव पठाउन प्रक्रिया थालिएपनि हाल सम्म उनको शव नेपाल पुग्न सकेको छैन । उनी संगै सडक दुर्घटनामा मृत्यु भएका प्युठान खलाङ्गका हेम दमाइको शव भने आवश्यक प्रक्रिया पुरा गरि जुलाइ ६मा नेपाल पठाइएको छ । दमाइ र राइको जुन २९मा सडक दुर्घटनामा श्री आलमको कोतापुत्रीमा लरिको ठक्कर वाट मृत्यु भएको थियो । वजारवाट होस्टल जाने क्रममा सडक पार गर्ने क्रममा मृृत्यु भएका दुवै नेपाली भिन्न भिन्नै कम्पनीमा कार्यरत रहेका थिए । दमाइको शव पठाउन लागेको सम्पुर्ण खर्च उनी कार्यरत कम्पनीले व्योहोरेको छ । दमाइ २ वर्ष अघि मलेसिया आएका थिए भने राइ ९ वर्ष अगाडि मलेसिया आएका

No comments:

Post a Comment