Saturday, July 12, 2014

‘ब्राजिल विश्वकपमा हारेको पीडामा’ नेपाली किशोरीले गरिन् आत्महत्या


सुनसरी, आषाढ २५ । विश्वकप फुटवलमा गएराति भएको सेमिफाइनल खेलमा जर्मनीसँग ब्राजिलले नराम्रो पराजय भोगेको पीडामा सुनसरीमा एक किशोरीले आत्महत्या गरेको बताइएको छ ।
भरौल गाविसकी १५ वर्षीया प्रज्ञा थापाले आत्महत्या गरेको प्रहरीले बताएको हो । खेल सकिएलगत्तै साथीहरुले उनलाई जिस्क्याएको र सोही आवेगमा प्रज्ञाले आत्महत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले बताएका छन् । महेन्द्र थापाका तीन छोरी मध्येकी जेठी प्रज्ञा स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत् - 

No comments:

Post a Comment