Sunday, July 6, 2014

अफगानिस्तानमा चारसय तेल ट्याङकरमा तालिवानद्धारा रकेट आक्रमण

काठमाडौं, आषाढ २१ । अफगानिस्तानको राजधानी काबुल नजिक ४ सय भन्दा बढी तेल ट्याङकरहरुमा तालिवान लडाकुले रकेट आक्रमण गरेका छन् । शुक्रवार राती भएको आक्रमणबाट कनुै मानवीय क्षति भए नभएकोबारे भने स्पष्ट नभएको बीबीसीले जनाएको छ । तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रकहरुलाई शनिवार विहानसम्म लागेको अफगान अधिकारीहरुले जनाएका छन् । आक्रमणको समयमा पार्किङमा राखिएका ट्रयांकरहरुमा नेटो सेनाका लागि इन्धन लगिंदै थियो 

No comments:

Post a Comment