तर, आफ्नो टोली विश्व च्याम्पियन हुँदा एक समर्थकका रुपमा रिहाना कतिसम्म खुसी हुन सक्छिन भन्ने उनले देखाइन् । मासाकाराना रंगशालाको सामान्य दर्शकका रुपमा उनी उपस्थित भएकी थिइन् । २६ वर्षीया रिहानाले मारियो गोटेजले निर्णायक गोल गर्दा उनले आफूलाई सम्हाल्न सकिनन् । र, उफ्रदैं कालो भित्री बस्त्र देखाइन् । जर्मन खेलाडीले ट्रफी उचालेपछि रिहानाले पनि खेलाडीसँगै फोटो सेसन गराइन् । मौकाको फाइदा उठाउँदै उनले लुकास पोडोल्स्की र वास्टिन वाइन्स्टाइगरसँग ट्रफी हातमा लिँदै फोटो खिचाइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Tuesday, July 15, 2014
पपगायिका रिहानाले आफ्नो भित्री बस्त्र संसारलाई नै देखाइन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment