Saturday, July 12, 2014

आउनुस नानु रबिना गन्धर्व लाई पनि तेरिया मगर जस्तै बनाउ !! सहयोग गर्नुहोस !!!

Young Melody Talent from Nepal You must watch and share !!!!!! नानु रबिना गर्न्धव को मिठो प्रतिभा ले आज सारै मन छोयो ... हेर्नुहोस र सुन्नुहोस !!! यति मिठो कलाकी धनि भयाकी नानु लाइ ठाउमा पुराउन सके सायद नेपालको नम्बर वोन गायीका पक्कै पनि बन्ने थिईन होला जस्तो लाग्यो !!! तपाई के भन्नु हुन्छ कमेन्ट लेखि सक्दो शेयर गरि दिनु होला !!!! सायद तपाई को एक शेयर ले उनको भबिष्यको धोका खोलि दिन पनि सक्छ

No comments:

Post a Comment