Saturday, July 12, 2014

दश दिनमा ३३ लाख बढीले हेरेको सन्नी लियोनको भिडियो

काठमाडौं, १० फागुन : अनलाइनमार्फत सार्वजनिक गरिएको सन्नी लियोनद्वारा अभिनित ‘बेवी डल’ले निकै चर्चा पाएको छ । रागिनी 'एमएमएस २' को यो गीत १० दिनमा ३३ लाखभन्दा बढी पटक यूट्यूवमार्फत हेरिएको छ । सन्नीको यसभन्दा अगाडिको भिडियो ‘लैला तेरी ले लेगी’ पनि चर्चित भएको थियो । हरर र सेक्सको संयोजन रहेको फिल्म रागिनी एमएमएस २ रिलिजको पखाईमा छ ।

No comments:

Post a Comment