उनले राष्ट्रपतिय प्रणालीमा गएमा कांग्रेसकै व्यक्ति राष्ट्रपति बनेपनि त्यो निरङ्कुश हुने उल्लेख गर्दै संविधान भन्दा पहिला शासकीय स्वरुप पहिले टुंगो लाग्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरेपनि र राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन गरेपनि कुरा एउटै भएको बताए । नेता कोइरालाले मिश्रित प्रणालीमा कांग्रेस जान नहुने जिकिर गर्दै कांग्रेस संसदीय व्यबस्थामै जानु पर्ने उल्लेख गरे।
सुधारिएको संसदीय व्यवस्थामा पाँच वर्षमा दुईपटकमात्र अविश्वासको प्रस्ताव ल्याउन पाइने व्यवस्था गर्नु पर्ने बताए । उनले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई सच्चा श्रर्दान्जली दिनका लागि सहमति, सहकार्य र एकताका साथ सवैलाई समेटेर अघि बढ्दै सच्चा श्रद्धान्जलीको रुपमा मुलुकलाई संघीय लोकतान्त्रिक संविधान दिनु पर्ने बताए ।
Saturday, July 5, 2014
जातीय अधिकार दिनु हुँदैन : कोइराला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment