मराकाना रंगशालामा हुने खेलको सबै ७९ हजार टिकट विक्री भएको छ । खेलको सुरक्षाका लागि रियो दि जेनेरीयोमा २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रियो शहरकै इतिहासमा यो अहिलेसम्मकै ठूलो सुरक्षा प्रवन्ध भएको बताइएको छ । फाईनल खेलका लागि १५ भन्दा बढी राष्ट्रका सरकार प्रमुख र विशिष्ट अतिथिहरु ब्राजिल पुगेका छन् ।
ब्रजिलियन राष्ट्रपति डिल्मा रुसेफले पनि रंगशालामा उपस्थित भएर फाइनल खेल हेर्नेछिन् । विश्वकप अवधिभर विश्वका २ सय ३ राष्ट्रका झण्डै ७ लाख पर्यटक ब्राजिल पुगेको बताइएको छ ।
Sunday, July 13, 2014
आजराती अर्जेन्टिना र जर्मनी आफ्नो सान र इतिहास जोगाउन आतुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment