२५ मिटर लम्वाइ र १५ मिटर चौडाइ क्षेत्रफलमा पानी रहेको छ । युवायुवतीको राम्रो आर्कशण वड्न थालेको सुइमिड्गपुलमा विहिवार ७ सय भन्दा धेरै जनाले पौडी गरेका छन् ।
पौडीवाज प्रतियोगिता र तालीम समेत गराउन सकिने यो सूइमिड्ग पुल अन्तराष्टिय मापदण्ड अनुरुप निर्माण गरिएको छ । ६ फिट सम्म गहिराइ भएको सुइमिड्ग कम्पलेक्समा एकै पटकमा ६ जना सम्मले पौडि प्रतियोगीता गर्न सकिने व्यवस्था समेत रहेको छ । भविष्यमा विद्यालयका विद्यार्थीहरु लाइ समेत आन्तरीक प्रतिस्पर्धा गराउन र तालिम स्थलको रुपमा समेत विकास गराउने लक्ष लगानीकर्ताले लिएका छन् । पौडीवाजहरुका लागि यो सूइमिड्गपुल अत्यन्तै उपयोगी भएको छ ।
Sunday, July 13, 2014
झापामा गर्मी छल्न पौडीमा आर्कशण : सात करोडको लगानीमा स्विमिंग पुल निर्माण
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment