एकाबिहानै बस्तीमा खोला बग्दा पुरै बस्ती जलमग्न भएकाले जनजीवन अस्तव्यस्त भएको छ । पुरै माडी क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
वर्षा हुन नरोकिएको अवस्थामा पुनः अर्को बाढी आए अहिलेको भन्दा ठूलो क्षति हुने भएकाले तत्काल क्षति न्यूनीकरण र निवारणको काम हुनुपर्ने स्थानीयबासीले माग रहेको छ ।
यसैबीच, माडीको अर्को ठूलो नदी रीउ खोलामा आएको बाढीले ननी छेउमै रहेको अमिलिया गाउँ डुबानमा परेको छ भने शालिक बोट र रामप्रसाद बिकको खोर बगाएको स्थानीयबासी भीमबहादुर बिकले जानकारी दिए ।
Saturday, July 12, 2014
लगातारको वर्षाले चितवनको बघौंडा गाउँ डुवानमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment