Tuesday, August 5, 2014
Saturday, August 2, 2014
गाउँले डनको आक्रमणबाट नाबालक सहित ९ जना घाइते उमाकान्त खनाल

उनीहरुको स्थानीय मेडिकल पसलमा उपचार भएको स्थानीय राजु श्रेष्ठले बताए।
घाइते मध्ये २ वर्षीय बालक शेखर र चन्द्र कुमारी कार्कीको अवस्था गम्भीर छ। घाइते बालकको नाक र आँखामा गम्भीर चोट लागेको छ। गाँउलेका अनुसार मदिराले लठ्ठ भएका डनको समूहले ति अवोध बालकलाई बाँसको डण्डी प्रहार गरेका थिए। उनलाई थप उपचारका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको अर्का घाईते तेजवहादुर कार्कीले बताए । प्रहरीले झापा धरमपुर २ वस्ने १८ बर्षिय जीवन भुजेल , १९ बर्षिय किरण तामाङ्ग, १९ बर्षिय मिलन तामाङ्ग , २१ बर्षिय प्रदिप तामाङ्ग , १९ बर्षिय रवीन लिम्बू , २८ बर्षिय दिलवाहादुर घिसिङ्ग र २७ बर्षिय संजिव लिम्बूले गाउँले माथि अन्धाधुन्द कुटपिट गरेको बताएको छ।
‘
गर्मीका कारण बाटोमा हावाको खोजी गर्दै बसेका थियौ, उनीहरु आएर जथाभावी कुटपीट गर्न थाले,’ घाईते तेजवाहादुरले भने । कुनै गल्ती नै नगरी हल्ली खल्ली गर्दै हातमा बोकेका बाँसका डण्डीले प्रहार गरेको घाइतेले बताए । घाईतेले फेरी कुटाइ खाने त्रासका कारण नाम सार्वजनिक चाहिरहेका थिएनन्। प्रहरीले कुटपिट गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाइने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जीवी दहालले बताए । तर, आक्रमण गर्नेहरु फरार रहेका कारण पक्राउ पर्न सकेका छैनन्।
गाउँलेलाई कुटपिट गरेको अघिल्लो दिन पनि पाँचगाछी १ मा निर्माणाधिन पुलमा काम गर्ने आधा दर्जन निर्माण मजदुर पनि उनीहरुको आक्रमणमा परेका स्थानीयबासी बताउँछन्।
सुनकोशी नदी डुबानमा सातको मृत्यु, २० घाइते, चारको अवस्था गम्भिर

गृह मन्त्रालय आपत्कालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान माइकिङमार्फत् आग्रह गरिरहेको छ ।
१ सय ५० मिटरमाथिसम्म जमेर ताल बनेको पानीले जुरेका दर्जनौं घर र बाह्रबिसे बजारसमेत डुबाउन थालेको छ । डुवानमा परेकालाई सेना, प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ सारिँदै छ ।
पानीले सडक डुबाउँदा राजमार्गमा चल्ने सबै सवारी साधन दोलालघाटबाटै काठमाडौंतर्फ फर्काइएको छ । उद्धारका लागि पैदल मार्ग भएर सुरक्षाकर्मी जाने अवस्था नभएपछि काठमाडौंबाट सेनाको हेलिकप्टरसहितको टोली घटनास्थलतर्फ गएको छ ।
पहिरोका कारण सानीमा हाइड्रोपावरको साढे २ मेगावाटको सुनकोशी जलबिद्युत परियोजना पनि डुवानमा परेको छ ।

आसपासका लामोसाँघु, खाडीचौर, सुकुटे, चेहेरे लगायत २० किलोमिटर आसपासका बासिन्दा बजार छाडेर डाँडामा गएर बसेका छन् ।
नदीको बहाव एक्कासी फुटेमा यी सबै बजार डुब्न सक्ने खतरामा छन् । विहान तीन बजेदेखि थुनिएको नदी खुलाउन नसक्दा लगातार पानीको स्तर बढ्दै गएको छ । ती क्षेत्रमा अहिले बिजुली र टेलिफोन सेवासमेत अवरुद्ध बनेको छ । सुनकोशी थुनिएर बाटो बन्द हुँदा सिन्धुपाल्चोकलगायत दोलखा, रामेछाप, सिन्धुली र काभ्रेका सर्वसाधारण समेत प्रभावित बनेका छन् ।
यता, गृह मन्त्रालयले थुनिएको ताल बनेको फुटेर कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले सुरक्षित स्थानतर्फ जान सर्वसाधारणलाई आग्रह गरेको छ । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सूचना जारी गर्दै प्रभावितलाई सुरक्षित स्थानतर्फ जाने व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।




Thursday, July 31, 2014
राजेशपायलका बारे समाचार लेख्ने पत्रकारलाई मलेसियामा मार्ने धम्की

तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेपछि झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी टीका श्रीसले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
तर, सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए ।
टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।
Tuesday, July 15, 2014
श्रीमतीकोयोनी खुकुलो भए यसरी कसिलो बनाउनुस्
मानिसहरू चरमयौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाकोयोनी कसिलो नभएको कारणलेयौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमायोनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यसबारे केही चर्चा गरौँ।
कति पुरुष महिलाकोयोनीभित्रलिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनियोनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामाप्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनियोनी कसिलो हुन्छ।
उक्त बेलायोनीमार्गमा पर्याप्त मात्रामा यौनरस पनि निस्केको हुँदैन। यस्तो बेलामायौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ। तर, पुरुषहरू चाहिँ कसिलोयोनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन्। वास्तवमायोनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ। अतः महिलासम्भोगको लागि पूर्ण रूपमा तयार हुँदायोनी सधँै लचकदार हुन्छ।
प्रायः महिलालाई ३० मिनेट जतिप्राक्क्रीडाको लागि समय दिनुपर्छ। प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ। यसो गर्दा महिलाको को तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ। यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ।
समय दिएरप्राक्क्रीडा गरेरयोनीमालिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छसम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ। यस्तो भएमा तुरुन्तयौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।
महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नैयोनी लचकदार हुन्छ। जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाकोयोनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन्। यसले पुरुष-महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ।
महिलाकोयोनीको खुकुलोपनसम्भोगपश्चात् कायम रहन्न। कतिपयले धेरै सम्भोग गरेरयोनी खुकुलो भएको ठान्छन्। यो पनि गलत धारणा हो। सम्भोग धेरै वा थोरै गरेरयोनी कसिलो वा खुकुलो हुने हुँदैनयोनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारकोलिंगसँग पनि ठीक हुन सक्छ। त्यही सानोयोनीबाट बच्चा जन्मन्छ।
बच्चा जन्मिएको केही समयमा फेरियोनी पुरानै आकारमा पुग्दछ। यो नैयोनीको विशेषता हो।
केही महिलामा बच्चा जन्माएपछियोनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ। यस्तो अवस्थामायोनीसम्बन्धी केही कसरत गर्न सकिन्छ।
केगेल कसरत विधिः-
योनीको मांसपेशीलाई कसिलोपार्नयौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन्। यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ।
केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ।
यसलाई शुरुमा एक सेकेन्डसम्मयोनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ। बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ। यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ। नियमित केही हप्तासम्म केगेल कसरत गरेमायोनीको मांसपेशीमा कसिलोपन आउँछ।
विदेशतिरयोनी कसिलो बनाउन अपरेसन गरीयोनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन्। अहिले नेपालमायोनी कसिलो बनाउनयोनीमा लगाउने क्रिम, तेलमसाजरहरूको धेरै विज्ञापन गरिन्छ। तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो! यिनलेयोनीको प्राकृतिक क्षमतालाई हानि पनि पुर्याउन सक्छन्। यसबारे सचेत हुनु जरुरी छ।
सताईरहन्छ त्यो घटनाले…
उमेर पुगेर, रोग लागेर वा दुर्घटनाबाट हुने मृत्युका चोटहरु पनि फरक–फरक खालका हुने रहेछन् । उमेर पुगेर हुने मृत्युमा मन बुझाउने बाटो पनि हुन्छ वा त त्यसलाई स्वभाविक रुपमा लिइन्छ । तर, भर्खरकै उमेरमा कुनै निरोगी व्यक्ति त्यो पनि प्राकृतिक प्रलयबाट गुमाउन पर्दा साह्रै नै छटपटी भइराख्दो रहेछ । ‘नौ दिनमा नौलो २० दिनमा बिस्र्यो’ भन्ने नेपाली उखान मेरो हकमा भने लागु हुन सकेन । खारापानीको त्यो महाप्रलयबाट गुमेकी मेरी साथी आर्जनाको याद मेरा मानसपटलमा पल–पल आइरहन्छ । त्यो नत नौलो हुन सकेको छ, नत उनलाई बिर्सन नै सकेको छु । ताजै छन् उनसँगका क्षणहरु ।
२०६९ साल बैशाख २३ गते शनिबार बिहान चार बजेको थियो । आर्जनाको फोन रहेछ । मोवाइलको घण्टी एक्कासी बजेपछि मेरो निद्रा खुल्यो । ‘हेल्लो’ ‘ओई, अझै उठ्या छैनस् ?’ ‘बल्ल त चार बज्यो, साढे चार बजेको अलाम लाथेँ ।’ ‘चाँडै उठ्न यार, ढिलो हुन्छ के फेरी पिकनिक जान ।’ ‘तँ उठिस् र ?’ ‘अँ नुहाउन जान लाको ।’ ‘कति हतार भाको त ? एकैछिन सुत्छु नि है म ।’ ‘ह्या तँ पनि, चाँडो उठ्न के । अनि, स्कुटर लिएर केशव दाइको तिर जा । म पनि त्यहिँ आउँछु ।’ ‘ल ल’ उसको हठको अगाडी मेरो निद्रा यस्सै भागेर गयो । म उठेँ । ……………………………………………………….. आर्जना र मबीच नजिकको सम्बन्ध थियो । दुबैको घर पोखरा । व्याचलर्स लेभलमा पव्लिक हेल्थ पढ्दै थियौँ ।
हरेक दिन कलेज पुग्नुअघि मेरो घरमा पस्नु उसको दैनिकी थियो । उसलाई कुर्ने र उसँगै कलेज जानुचाहिँ मेरो दैनिकी । सधैँ पढाईको चाप र व्यस्त दैनिकी । करियर बनाउने बेलामा रमाइलो गर्ने मौका कमै मिल्थ्यो हामीलाई । यस्तो बेमौकाको बीचमा बुनिएको यो मौकाको पिकनिकमा कहाँ जाने ? के खाने ? के लाने ? भन्ने कुरा साथीभाइका माझमै छलफल हुन्थे । तर, लुगा लगा के लगाउने ? आफू कस्तो देखिने ? भन्ने कुरा मन खाने साथीका माझ नै सुटुक्क हुने गर्छ । आर्जना र मबीच यसबारेमा शुक्रबार नै छलफल भएको थियो । त्यसैले लुगा लगाइवरी एक घण्टामै म तयार भएँ ।
मैले झोला हेरेँ । क्यामेरा, व्याट्रि, मोवाइल, पर्स सबै ठिकठाक थिए । गाजल, पाउडर, हामी ठिटीको झोलामा छुट्ने कुरै भएन । मम्मीसँग बिदा मागेर म स्कुटर लिएर निस्केँ । म पढ्ने कलेज घरको आडैमा थियो । केही बेरमा केशब दाइसहितका साथीहरु बस लिएर त्यहीँ आउँदै थिए । अघिल्लो दिन अर्डर दिएको कुखुराको मासु र अण्डा लिएर आउनु थियो मैले । केशब दाइको घरनेरबाट आर्जनालाई पिकअप गरेर म सिद्धार्थचोकको फिस्टेल फुड प्रोडक्टमा पुगेँ । यात्राका बेलामा हामीबीचमा रमाइला कुराकानी भए । ल्याएको सामान कलेजमा छाडेर स्कुटर छोड्न म आर्जनासँगै घर पुगेँ । घरबाट कलेज फर्कँदै गर्दा उसले अचम्मको कुरा भनी, ‘साह्रै अत्यास लागिराछ यार !’ किन ? मैले सोधेँ । ‘
खै किन–किन’ उसले भनी–‘आज सँगै बसौँ है ?’ ‘भइहाल्छ नि, टेन्सन नलिई न !’ मैले भनेँ । उसको कुरा किन–किन अचम्म लागिरहेको थियो । हामी कलेज पुग्यौँ र गाडीको अन्तिम सिटमा सँगै बस्यौँ । चेतबहादुरसँगै अरु साथीहरु चढेपछि गाडी चल्यो । बसमा अन्ताक्षरी खेलेर खुशी बाँड्यौँ । एक घण्टामा हामी कास्कीको खारापानी बजार पुगिहाल्यौँ । बसपार्क नेरको सानो बजारमा मान्छेको चहलपहल थियो । हाम्रो गाडीका ड्राइभर–खलासी चिया पिउन बसे । हामी केहीले पिकनिकका लागि खोलावारी बस्ने कुरा गरेपनि त्यहाँ मान्छेको ओहोर–दोहोर हुने र हल्ला पनि बढी हुने भएकोले पारी बस्ने सल्लाह सरोज र केशबले दिए । सबैको सल्लाहमा पारी जानुपूर्व ग्रुप फोटो खिच्यौँ ।
पुलबाट सामान लिएर पारी तर्नुअघि मैले यताउती नयालेँ । १५, २० जना मान्छेहरु त्यहाँ रहेको तातोपानी कुण्डमा नुहाइरहेका थिए । बच्चाबच्चीहरु आडैमा बालुवा खेल्दै थिए । कुण्डभन्दा अल्लि पर बालुवा चाल्नेहरु थिए । ट्रक र ट्याक्टरमा ढुंगा ओसार्नेहरु आ–आफ्नै धुनमा थिए । खोला सुसाएको । हरियाली पाखा देखेर मन निकै लोभिँदै थियो । पुल तर्नेबित्तिकै आउने स्कुलपछाडिको भागमा हामीले सामान बिसायौँ । दाउरा लगायतका केही सामान ल्याउन अझै बाँकी नै थिए । हामीले कामको जिम्मेवारी छुट्टायौँ । सिजन, अमृता, सुशील, उषा, शंकर, सुस्मिता, शिव, विष्णुमाया र मसहित ९ जनाको समूहले म्युजिक सिस्टम जोड्ने, भाँडाहरु पखाल्ने अनि चुल्हो सम्हाल्ने जिम्मेवारी पायाँै ।
आर्जना, केशब पराजुली, चेत, केशब खड्का (केशब दाई) बिनिता, सरोज, नवीन सहित सात जनको समूह बाँकी रहेका सामान लिन पुलपारी गए । आर्जनाले मोवाइल यतै छोडेकी थिई । बिहानको साढे नौ बजे । अचानक कालो न काले मुस्लो सेतीभन्दा माथिबाट बढ्दै आएको मैले देखेँ । मेरा आँखा एकाएक ठूला भए । मैले चिच्याउँदै साथीहरुको ध्यान त्यता तानेँ । बिल्कुलै अचम्मको दृश्य थियो त्यो । कसैले ठम्याउने कुरै भएन । साथीले फोटो खिच्नतिर लागे । एकाएक त्यो मुस्लो अझै ठूलो हुँदै खारपानीको बस्ती नै ढाक्नेगरी उर्लेको देखेपछि पो हामीले होस पायौँ । ‘बाढी आयो, बाढी आयो’, हामी तब एकाएक चिच्याउन थाल्यौँ । झट्ट हाम्रा साथीहरु पनि तल गएको याद भयो ।
यसो तल झरेर हेर्न के थालेका थियाँै, पुलपारी मानिसहरु डरले दौडँदै गरेको देखियो । बाढीको मुस्लो यति ठूलो थियो कि त्यसले सबै बस्ती ढाक्नै आँटेको थियो । मुख बाएको सिंँहजस्तो । हेर्दाहेर्दै सबै घर एकाएक सोतर भए । केही मानिस भागेर भित्ताछेउ पुगे । भाग्दै गरेका केहि त्यहीँ बिलाए । त्यति धेरै अग्लो पुलबाट पनि मान्छेहरु पकापक खस्दै थिए । ट्रक, ट्याक्टर पनि हावाले पात उडाएझैँ बनायो । हामी साथीहरुतिर नियाल्दै चिच्याउन थाल्यौँ, ‘बाढी आयो, बाढी आयो, बाढी….।’ उर्लँदो सेतीको गर्जनका सामु हाम्रो धोक्रो फुकेको कतिले सुने सुनेनन् थाहा भएन । सेतीले बजार्दै, उफार्दै, पछार्दै ल्याएका ठूला–ठूला ढुङ्गा र मुढाहरु झोलुंगे पुलमा मच्चिएर हामीहरु नजिकै उछिट्टिँदै आए ।
हामी पनि उकालोतिर भाग्न थाल्यौँ । भर्खरै रमाइरहेको । चहलपहलमा रमिराखेको बजारमा पलभरमा पुरै सन्नाटा छाएको थियो । लाग्थ्यो, त्यो भयावह दृश्य देख्नुभन्दा त्यही नदिमा फरालेर आँखा चिम्लिन सजिलो हुन्थ्यो । हेर्दाहेर्दै सबै सखाप भयो । हामी केहीबेरमा फेरी पिकनिक स्थलमा झ¥यौँ । स्पिकरबाट माइक जोडेर माइकबाटै चिच्याउन थाल्यौँ । ‘साथीहरु कोही हुनुहुन्छ भने हात उठाउनुहोला ।’ साथीहरु….. यसरी लगातार बोल्न थालेपछि परबाट बिनिताले हात उठाइन् । बसपार्क भन्दापनि भित्तामा पुगेकी रैछिन् । उनले आफू एक्लै भएको संकेत गरिन् । तर, त्यसपछि कसैले हात उठाएन । पौने एक घण्टा जति पछि चारजना साथी सम्पर्कमा आए ।
माथिल्लो गाउँबाट बाढी आउँदै छ भन्दै एक पसलमा आएको फोनको खबरले हाम्रो गाडीका ड्राइभर र खलासी सहित धेरै मान्छे भाग्न भ्याएछन् । हाम्रा दुई साथी आर्जना र चेतबहादुर हराए । अब के गर्ने ? कसरी खोज्नेबारे हामी अन्यौलमा भएकै बेलामा हामीसँगै भएको आर्जनाको मोवाइल फोन बज्न थाल्यो । उनको घरबाट फोन आएको रहेछ । अब हामीले के भन्ने ? हामीसँग उत्तर केही नभएकोेले त्यो कल फोन उठाउन सकेनौँ । हामीलाई कलेजबाट पनि फोन आयो । त्यो ठाउँ असुरक्षित हुने देखेपछि सरले हामीलाई घर फर्कने अर्को बाटोको बारेमा बताउनुभयो । हामीले त्यहाँ भएका खानेकुरा नजिकैको घरलाई जिम्मा लगायौँ । भाँडाकुँडा केही दिनमा लिन आउँछौ भनेर हामी त्यहाँबाट भोकै दिनको करिब २ बजेतिर हिँड्यौँ । पाइला उल्टो बाटोतिर चालेझँै लाग्थ्यो ।
यस्तो लाग्थ्यो कि हामीले केही बिराएका छौँ । कसैसँग बोल्ने र कुरा गर्ने शव्दहरु थिएनन् । सबैका आँखा चिसा थिए । मनभरी धेरै कुरा खेलाउँदा–खेलाउँदै चार घण्टाजति हिँडेको पत्तै भएन । साँझ ६ बजेको समयमा हामीले हाम्रा शिक्षक र परिवारलाई भुनपरे भन्ने ठाउँमा भेट्यौँ । सरले साथीहरुको लागि अरु गाडीको व्यवस्था गरिदिनुभयो । हामी र सर बस्ने घर नजिकै थियो । मेरो बाबा, मम्मी र म सरको गाडीमा चढ्यौँ । त्यसैबेला एफएममा आएको समाचारमा आर्जनाको लास रामघाटमा भेटिएको र चेतको कुनै पत्ता नलागेको कुरा सुनियो । रामघाट जान पिकनिक स्थलबाट एक घण्टाभन्दा बढी गाडीमा हिँड्नुपर्छ । यो समाचार सुनेपछि म झनै रुन थालेँ ।
आर्जनाको घर जान भनेर हाम्रो गाडी चिप्लेढुङ्गाबाट बाटुलेचौरतिर मोडियो । घर आइपुग्यो । उनको घर बाहिर मान्छेको हुल थियो । आँगनमा मेरी साथीको लास लैजानका लागि बाँसका खाट बनाइएको थियो । बिहान सँगै हिँडेकी साथीलाई साँझ परेपछि घाट लैजान लागेको म कसरी हेर्न सक्थेँ ? म उसको बाबाआमालाई भेट्न भित्र जान पनि सकिन । मेरो कानमा उ बोलेको, उसले हँसाएका कुराहरु मात्र याद आउन थाले । ‘साह्रै अत्यास लागिराछ यार । आज सँगै बसौँ है’ उसले बिहान भनेका कुराले त झनै पोल्न थाल्यो । म उसँग थिइन त्यतिबेला ।
मेरो दिमागले केके सोच्यो, सोच्यो । म थरथर काँप्न थालेछु । हालत खराब हुन थालेपछि मलाई सरासर त्यहाँबाट घर ल्याइयो । घरमा भेट्ने आफन्तको ओइरो लागेको थियो । कोहि मलाई समाएर बिलौना गर्दै थिए । कसैले के भएको थियो भनेर सोध्दै थिए । कोको थिए ? कसरी भाग्यौ ? यस्तै–यस्तै धेरै प्रश्नहरु केही सुनेँ, केही नसुनी हराए । मेरो मुखबाट केही शव्द फुटेको थिएन । एकोहोरो टोलाउँदै । आँखाभरी बाढी बगाएर, रोइमात्रै रहेँ । अझैपनि आँखा ओभाउन सकेका छैनन् । प्रश्न उव्जिइरन्छ मनमा …. कहाँ होलिन् आर्जना ? लेखक : ला–ग्राण्डी इन्टरनेशनल कलेज, पोखराकी विद्यार्थी हुन् ।
विश्वकप फुटबलको टिकट बिक्रीमा घोटाला भएको स्वीकार
पपगायिका रिहानाले आफ्नो भित्री बस्त्र संसारलाई नै देखाइन्
तर, आफ्नो टोली विश्व च्याम्पियन हुँदा एक समर्थकका रुपमा रिहाना कतिसम्म खुसी हुन सक्छिन भन्ने उनले देखाइन् । मासाकाराना रंगशालाको सामान्य दर्शकका रुपमा उनी उपस्थित भएकी थिइन् । २६ वर्षीया रिहानाले मारियो गोटेजले निर्णायक गोल गर्दा उनले आफूलाई सम्हाल्न सकिनन् । र, उफ्रदैं कालो भित्री बस्त्र देखाइन् । जर्मन खेलाडीले ट्रफी उचालेपछि रिहानाले पनि खेलाडीसँगै फोटो सेसन गराइन् । मौकाको फाइदा उठाउँदै उनले लुकास पोडोल्स्की र वास्टिन वाइन्स्टाइगरसँग ट्रफी हातमा लिँदै फोटो खिचाइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
घुस लिएको आरोपमा ३ इन्जिनियर अख्तियारको नियन्त्रणमा (भिडियोसहित)
चितवन, आषाढ ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मध्यमाञ्चल सिंचाइ विकास डिभिजन कार्यालय भरतपुरमा घुस लिएको आरोपमा तीन जना इन्जिनियर र एक जना लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । निर्माण व्यवसायीसँग घुस मागेपछि उनीहरुलाई सुराकीकोे आधारमा नगद ५ लाख २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।
इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको प्रगति निर्माण सेवा कम्पनीसँग मोटो रकम घुस मागेपछि सो कम्पनीका प्रतिनिधिले अख्तियारमा जानकारी गराएको स्रोतले जनाएको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट अधिकृत एवं सुरक्षा निकायका प्रहरी उपरीक्षकसहितको टोलीले कार्यालयमा छापा मारेको थियो ।
अख्तिायारले इन्जिनियर अधिकारीबाट १ लाख ५० हजार र २ लाख २८ हजार, पण्डितबाट २३ हजार, लामिछानेबाट एक लाख र लेखा अधिकृत तिमिल्सिनासँग रहेको २० हजार रुपैयाँ बरामद गरेको छ ।
डिभिजन प्रमुख रविन्द्रबहादुर थापाले भने शुक्रबारबाट बिदामा रहेकाले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएको बुझिएको छ ।
बस दुर्घटनामा ३४ घाइते, ४ जनाको अवस्था गम्भिर
Sunday, July 13, 2014
कीर्तिपुरमा सेतो काग फेला पर्यो
विश्वकप फुटबलमा नेदरल्याण्ड्सले तेस्रो स्थान हात पार्यो
काठमाडौं, आषाढ २९ । ब्राजिललाई हराउँदै नेदरल्याण्ड्सले विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा भएको तेस्रो स्थानको प्ले अफ खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भयो । खेलमा नेदरल्याण्ड्सका लागि रविन भान पर्सीले पेनाल्टीमार्फत् पहिलो गोल गरे ।
यसपछि डाले ब्लीन्डले एक गोल गरेपछि मध्यान्तरसम्म नेदरल्याण्ड्सले २-० को अग्रता लियो । दोस्रो हाफमा पनि ब्राजिल खेलमा फर्कन सकेन ।
लगातार आक्रमण गरेको नेदरल्याण्ड्सका जर्जीनो विज्नाल्डुमले एक गोल थप्दै डच टोलीको ३-० को जीत सुनिश्चित गरे । यो हारले आयोजक ब्राजिलको पिडा झनै बढेको छ ।
सेमीफाईनलमा जर्मनीसँग ७-१ ले परजित भएको ब्राजिलले तेस्रो स्थानको प्ले अफ जित्दै घरेलु समर्थकलाई सान्त्वना दिन चाहेको थियो । तर शानदार प्रदर्शन गरेको नेदरल्याण्ड्स सामु उसको केही चलेन र चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो । योसँगै ब्राजिल सन् १९४० पछि पहिलो पटक आप्mनै मैदानमा लगातार दुई खेलमा पराजित भएको छ ।
-
आजराती अर्जेन्टिना र जर्मनी आफ्नो सान र इतिहास जोगाउन आतुर
मराकाना रंगशालामा हुने खेलको सबै ७९ हजार टिकट विक्री भएको छ । खेलको सुरक्षाका लागि रियो दि जेनेरीयोमा २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रियो शहरकै इतिहासमा यो अहिलेसम्मकै ठूलो सुरक्षा प्रवन्ध भएको बताइएको छ । फाईनल खेलका लागि १५ भन्दा बढी राष्ट्रका सरकार प्रमुख र विशिष्ट अतिथिहरु ब्राजिल पुगेका छन् ।
ब्रजिलियन राष्ट्रपति डिल्मा रुसेफले पनि रंगशालामा उपस्थित भएर फाइनल खेल हेर्नेछिन् । विश्वकप अवधिभर विश्वका २ सय ३ राष्ट्रका झण्डै ७ लाख पर्यटक ब्राजिल पुगेको बताइएको छ ।
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि
दुइ मिनेट लाग्छ बिबाहित महिला ले अवस्य पढ्नु
होला "
नेपाली महिला जसको जुन
विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार
गरेर आउनुभएको छ । उहाँहरूलाई मेरो अनुरोध श्रीमान्
विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला ।
कानमा टप,मुन्द्रा र
घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने
मुखलाई विगारेर वास्मतिका चामल
नखोज्नुहोला मोही र गाबाको तरकालीलाई
बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँका घरछोडेर बजारको मंगो कोठा भाडा तिरेर
बस्न
नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग
लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर
बाकसका पेकिङ्ग हुनुपर्ने हो । तसर्थ मोजमस्ती र
विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस्
कि कसो साथि हो यो कुरा सहि होकी नै ???
______________________________
(जानकारी शेयर गर्ने
गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले
पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न
सक्छ)
मलेसिया सडक दुर्घटना शाहको मृत्यु
मलेसिया
रोजगारीको सिलसिलामा मल्ऽेसियाको जोहरवारुको वातुपहातमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा शुक्रवार मृत्यु भएको छ । कारको ठक्करबाट सुनसरीका राजेश शाहको ज्यान गएको हो । वातुपहातको एजीज इन्टरप्राइजेजमा कार्यरत रहेका शाह डिउटी सकेर राति करीव साढे ११ वजे तिर होस्टल्ऽमा फर्किरहेको थिए । सडक पार गर्ने अवस्थामा तिव्र गतिमा आएको कारल्ऽे उनल्ऽाई ठक्कर दिएको थियो । उनको शवलाइ हाल स्थानिय अस्पतालमा राखिएको छ भने उनको शव नेपाल पठाउने प्रक्रिया थालिएको छ । शाह चार वर्ष अगाडि रोजगारीको सिल्ऽसिल्ऽामा मल्ऽेसियामा आएका थिए । उनको पारीवारीक अवस्था वारे थाह हुन सकेको छैन् ।
यता सडक दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मृत्यु भएकोको शव नेपाल पठाउन सकिएको छैन् । श्रीआलमका कोतापुत्रीमा लरीको ठक्कर वाट मृत्यु भएका भोजपुर तिवारी भन्ज्याङ्गका पुर्ण वहादुर राइको शव पठाउन प्रक्रिया थालिएपनि हाल सम्म उनको शव नेपाल पुग्न सकेको छैन । उनी संगै सडक दुर्घटनामा मृत्यु भएका प्युठान खलाङ्गका हेम दमाइको शव भने आवश्यक प्रक्रिया पुरा गरि जुलाइ ६मा नेपाल पठाइएको छ । दमाइ र राइको जुन २९मा सडक दुर्घटनामा श्री आलमको कोतापुत्रीमा लरिको ठक्कर वाट मृत्यु भएको थियो । वजारवाट होस्टल जाने क्रममा सडक पार गर्ने क्रममा मृृत्यु भएका दुवै नेपाली भिन्न भिन्नै कम्पनीमा कार्यरत रहेका थिए । दमाइको शव पठाउन लागेको सम्पुर्ण खर्च उनी कार्यरत कम्पनीले व्योहोरेको छ । दमाइ २ वर्ष अघि मलेसिया आएका थिए भने राइ ९ वर्ष अगाडि मलेसिया आएका
पश्चिमी इलामको इभाङ्ग गाबिस पूर्ण साक्षर घोषणा
इलाम - पश्चिमी इलामको इभाङ्ग गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिएको छ । गाविसका शतप्रतिशत मानिस पूर्ण रुपमा साक्षर भएपछि बुधबार स्थानीय इभाङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जोशीले इभाङ्गलाई पूर्ण साक्षर गाविस घोषणा गरेका हुन् ।्
गाविसका एक हजार ३६ जना निरक्षरलाई तीन महिनाको साक्षरता कक्षामार्फत साक्षर बनाईएपछि इभाङ्ग पूर्ण साक्षर गाविस घोषणा भएको हो । १४ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धाहरु गणना नहुने भएकाले अन्य सबै साक्षर भईसकेकोले पूर्ण साक्षर गाविस घोषणा गरिएको गाविस सामाजिक परिचालक राम योङ्हाङ्ले बताए । इभाङ्गमा जिल्ला शिक्षा कार्यालय इलाम, गजुरमुखी सामुदायिक अध्ययन केन्द्र र गाविसले साक्षर नेपाल अभियान सञ्चालन गरेको थियो । अभियानका अन्र्तगत इभाङ्गमा गत १५ फागुनदेखि १५ जेठसम्म विभिन्न ३घ केन्द्रमा साक्षरता कक्षा सञ्चालन गरिएको थियो ।
ती केन्द्रमा ३३ जना सहयोगी कार्याकर्ताहरुले कक्षामा सहजीकरण गरेका थिए ।
नेपाल सरकार शिक्षा मन्त्रालयले सन् २०१५ सम्ममा नेपाललाई पूर्ण साक्षर बनाउने लक्ष्यअनुसार सञ्चालित अभियानको क्रममा इभाङ्ग गाविसलाइ निर्ववाचन क्षेत्र नम्बर २ को तेश्रो साक्षर गाविस घोषणा गरिएको हो । घोषणा कार्यक्रममा गाविसस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, वडा नागरिक मञ्च, सहयोगी कार्यकर्ता, शिक्षक , विद्यार्थीलगायत दुई सय स्थानीयबासीको उपस्थिती थियो ।
आयोजक गजुरमुखी अध्ययन केन्द्रका अध्यक्ष भीम मुखियाको अध्यक्ष र इभाङ्ग माविका प्रअ राम जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका सुमन खनाल, एमालेका राजकुमार योङ्हाङ, शिक्षकका तर्फबाट दुर्गम प्राविका सुनिल योङ्हाङ, महिला सञ्जाल इभाङ्गकी अध्यक्ष राममाया लिम्बू, वडा नागरिक मञ्चका तर्फबाट वडा नम्बर ३ का तिलकबहादुर कार्की, गाविस प्राविधिक पुष्कर कार्किलगायतले मन्तव्य राखेका थिए ।
झापामा गर्मी छल्न पौडीमा आर्कशण : सात करोडको लगानीमा स्विमिंग पुल निर्माण
२५ मिटर लम्वाइ र १५ मिटर चौडाइ क्षेत्रफलमा पानी रहेको छ । युवायुवतीको राम्रो आर्कशण वड्न थालेको सुइमिड्गपुलमा विहिवार ७ सय भन्दा धेरै जनाले पौडी गरेका छन् ।
पौडीवाज प्रतियोगिता र तालीम समेत गराउन सकिने यो सूइमिड्ग पुल अन्तराष्टिय मापदण्ड अनुरुप निर्माण गरिएको छ । ६ फिट सम्म गहिराइ भएको सुइमिड्ग कम्पलेक्समा एकै पटकमा ६ जना सम्मले पौडि प्रतियोगीता गर्न सकिने व्यवस्था समेत रहेको छ । भविष्यमा विद्यालयका विद्यार्थीहरु लाइ समेत आन्तरीक प्रतिस्पर्धा गराउन र तालिम स्थलको रुपमा समेत विकास गराउने लक्ष लगानीकर्ताले लिएका छन् । पौडीवाजहरुका लागि यो सूइमिड्गपुल अत्यन्तै उपयोगी भएको छ ।
Saturday, July 12, 2014
आउनुस नानु रबिना गन्धर्व लाई पनि तेरिया मगर जस्तै बनाउ !! सहयोग गर्नुहोस !!!

‘ब्राजिल विश्वकपमा हारेको पीडामा’ नेपाली किशोरीले गरिन् आत्महत्या
सुनसरी, आषाढ २५ । विश्वकप फुटवलमा गएराति भएको सेमिफाइनल खेलमा जर्मनीसँग ब्राजिलले नराम्रो पराजय भोगेको पीडामा सुनसरीमा एक किशोरीले आत्महत्या गरेको बताइएको छ ।
भरौल गाविसकी १५ वर्षीया प्रज्ञा थापाले आत्महत्या गरेको प्रहरीले बताएको हो ।
खेल सकिएलगत्तै साथीहरुले उनलाई जिस्क्याएको र सोही आवेगमा प्रज्ञाले आत्महत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरद थापाले बताएका छन् ।
महेन्द्र थापाका तीन छोरी मध्येकी जेठी प्रज्ञा स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत् -
लगातारको वर्षाले चितवनको बघौंडा गाउँ डुवानमा
एकाबिहानै बस्तीमा खोला बग्दा पुरै बस्ती जलमग्न भएकाले जनजीवन अस्तव्यस्त भएको छ । पुरै माडी क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।
वर्षा हुन नरोकिएको अवस्थामा पुनः अर्को बाढी आए अहिलेको भन्दा ठूलो क्षति हुने भएकाले तत्काल क्षति न्यूनीकरण र निवारणको काम हुनुपर्ने स्थानीयबासीले माग रहेको छ ।
यसैबीच, माडीको अर्को ठूलो नदी रीउ खोलामा आएको बाढीले ननी छेउमै रहेको अमिलिया गाउँ डुबानमा परेको छ भने शालिक बोट र रामप्रसाद बिकको खोर बगाएको स्थानीयबासी भीमबहादुर बिकले जानकारी दिए ।
दश दिनमा ३३ लाख बढीले हेरेको सन्नी लियोनको भिडियो
मलेसियामा निशुल्क सागितिक कार्यक्रम हुने मलेसिया,
मलेसियामा रहेको टेलिकम कम्पनी डिजी र नेपालमा रहेको टेलिकम कम्पनी एनसेलको संयुक्त आयोजनामा मलेसियामा हरिराया चाडको अवसरमा निशुल्क सांगितिक कार्यक्रम हुन भएको छ । सो कार्यक्रममा नेपालका चर्चित गायक तथा कलाकारहरु निमा रुम्वा, जितु नेपाल, रामजी खाडँ, रिमा विश्वकर्मा का साथै मलेसियामा रहेका चर्चित नेपाली कलाकारहरुले समेत आफनो प्रस्तुति दिने भएका छन् ।
त्यसका अतिरिक्त उक्त कार्यक्रममा फुड फेस्टिवल पनि हुने भएको छ । नेपालीहरुले उत्पादन गरेका नेपाली खानाका परिकारहरु तथा अन्य वस्तुहरु समेत कार्यक्रम स्थलमा राखिने भएको आयोजकका सद्धस्य प्रेम पाण्डेले जानकारी गराएका छन् । कार्यक्रमको ब्यवस्थापन मलेसियामा लामो समय देखि इभेन्ट मेनेजमन्ेट गरिरहेको टपटेन इभेन्ट कम्पनीलगर्ने भएको छ । कार्यक्रममा फ्रि पासको व्यवस्था गरिएको छ । कार्यक्रम जोहोरवारुको वन्दराय स्टेडिएममा जुलाई २७ तारिख, क्वालालम्पुरको चिन्हो स्टेडिएममा जुलाई २८ तारिख र पेनाङमा जुलाई २९ तारिखमा हुनेछ ।
जम्मू-कश्मीर में बन रहा है दुनिया का सबसे ऊंचा रेल ब्रिज, चीन की छिनेगी बादशाहत
(फोटोः चिनाब नदी पर बन रहा पुल।)
नई दिल्ली. भारतीय इंजीनियर जम्मू-कश्मीर में दुनिया का सबसे ऊंचा रेलवे ब्रिज बना रहे हैं। 1.3 किमी लंबे इस ब्रिज की ऊंचाई 359 मीटर होगी, जो चीन के गीझू प्रांत की बाइपंजिएंग नदी पर बने दुनिया के सबसे ऊंचे रेलवे ब्रिज (275 मीटर) से भी ज्यादा है। भारत द्वारा बनाए जाने वाला ब्रिज एफिल टावर से भी 35 मीटर ऊंचा होगा। 2016 में इसका काम पूरा हो जाएगा। कौरी इलाके में चिनाब नदी पर बन रहा यह पुल बारामुला को जम्मू से जोड़ने का काम करेगा।
25 हजार टन स्टील से बन रहा है ब्रिज
इस ब्रिज को आर्क आकार में बनाया जा रहा है। इसके मुख्य आर्क को दो केबल्स क्रेन के जरिए नदी के दोनों किनारों से जोड़ा जाएगा। इस पुल में कुल 17 स्टील पिलर लगाए जा रहे हैं, जिसमें सबसे लंबे पिलर की ऊंचाई 133 मीटर होगी। इसके साथ ही मुख्य आर्क का स्पान 485 मीटर होगा। इस ब्रिज के निर्माण में 25 हजार टन स्टील का उपयोग किया जा रहा है। कई भारी सामान हेलिकॉप्टर द्वारा जगह पर पहुंचाए गए हैं। प्रोजेक्ट कोंकण रेलवे कॉरपोरेशन संभाल रहा है।
लागत तकरीबन 92 मिलियन डॉलर यानी 552 करोड़ रुपए है। इस ब्रिज से बारामूला और जम्मू के बीच दूरी साढ़े छह घंटे में तय हो सकेगी। अभी इससे दोगुना समय लगता है।
हवा के तेज बहाव ने रोका था प्रोजेक्ट -
इस पुल का निर्माण 2002 में शुरू किया गया था लेकिन हवा के तेज बहाव के चलते 2008 में इस प्रोजेक्ट को रोक दिया गया। एक अनुमान के अनुसार, पुल पर यात्रा करने वालों को 250 किमी प्रति घंटे की रफ़्तार से हवा का सामना करना पड़ेगा। दूसरी ओर, चिनाब नदी का बहाव भी इंजीनियरों को खासा परेशान कर रहा है।
वे बताते हैं कि इस पुल निर्माण में सबसे बड़ा चैलेंज नदी का बहाव है जिसकी वजह से पुल बनाने में काफी दिक्कतों का सामना करना पड़ रहा है।
अभी कटरा में है देश का सबसे ऊंचा रेलवे पुल
फिलहाल देश का सबसे ऊंचा रेल पुल (85 मीटर) कटरा में है, जिसका उद्घाटन बीती 4 जुलाई को प्रधानमंत्री नरेंद्र मोदी ने किया था। इस पुल की मदद से वैष्णोदेवी यात्रा पर जाने वालों का सफर बहुत आसान हो गया। अब वे यात्रा के बेस कैंप कटरा तक सीधे ट्रेन से पहुंच पा रहे हैं। 25 किलोमीटर लंबी इस रेल लाइन का 10 किमी हिस्से में सात सुरंगें बनाई गई हैं। सबसे लंबी सुरंग 3.15 किलोमीटर लंबी है।
बिहे गरेको ५१ औ दिन नपुग्दै अभिनेता राजेश हमालले गरे दोस्रो बिहे

निलम आंङबुहाङ राइको शब्द रहेको यो गीतलाई हसिया निर्देशक तथा म्युजिक भिडियोका सफल निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् ।
शनिबार राति १ बजे सम्म चलेको सुटिंङमा फिल्ममा प्रयोग गरिने प्रबिधि प्रयोग गरिएको छ । साढे तिन लाखको मोटो बजेटमा निर्माण गरिएको यो म्युजिक भिडियो सम्भवत सबै भन्दा महँगो म्युजिक भिडियो हो । ३२ फिटे जोनिजिप,चट्याङ,पानी पार्ने र हावा लगाउने प्रबिधि यो भिडियोमा प्रयोग गरिएको छ । म्युजिक भिडियो हुदै फिल्म निर्देशनमा आएका सफल निर्देशक मिलन चाम्सका अनुसार अभिनेता राजेश हमाललाई केहि फरक अभिनयमा प्रस्तुत गरेको बताए । चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने निर्देशक चाम्सले नै सम्पादन गर्ने भएका छन् ।
नेपाली लोक गीति क्षेत्रकी अब्बल गायिका मुना थापा मगर
धेरै जसो मार्मक तथा भाबुक गित गाएर दर्शक तथा श्रोताहरूको मन जित्न सफल उनको पोहिलो एकल गिति संग्रह “छोरी” मा समेटिएको- (चिसो चिसो हावा सररररर) ले अझै उनको गायन क्षेत्रमा गतिलो इटा थप्न पुग्यो।
भनिन्छ, संघर्ष, निरन्तरता र मेहनेतले मानिस सफल हुन्छ।यहि उक्ती बाट गायिका थापाले संगितिक यात्रामा प्रबेश गर्दा बिभिन्न किसिमका अारोह अबरोहको चुनोैतीको सामना गरिन्। उनीले स्वर दिएको गित अरूको नामबाट बजार ब्याबस्थापन भएको घटनाको ताजा स्मरण गर्छिन्। अाफुले स्वर दिएको गिति एल्बम जह्याह पोइ र रूवायो साराले त्यति धेरै श्रोता तथा दर्शकको मन जित्न नसके पछी मुनाले लामो संधर्ष बोहोर्नु पर्यो। फल स्बरूप २०६६ मा एकल गिति एल्बम छोरी ले एका एका बजार तताए पछि मुनाको सर्बत्र चर्चा चल्न थाल्यो।
प्रत्यक्ष लोक दोहोरीमा अब्बल मानिने गायिका थापाले बिभिन्न चर्चित एल्बम मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा नयाँ अायाम थप्न सफल भएकी छिन्। उनको पछिल्लो एल्बम तिते करेलीले एक समय सम्पुर्ण दर्शक श्रोताको मन जित्न सफल भयो। तिमि राम्रो हाँसोले, साथै तिज गित तिम्रै लागी र कम्मर भाँचन जस्ता थुप्रै गितहरूले उनलाइ अझै शक्ति प्रदान गर्यो। मुना थापा मगर र राजु गुरूङ्को हालै बजारमा अाएको गिती एल्बम चरी बस्यो बरको डालीमा पनि बजारमा अाइसकेको छ। पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा देखा परेको बिकृतिलाइको बाबजुत पनि लोक सस्कृतीको जगेर्नाको तथा लोक पहिचानको कुनै कसुर बाँकी नराख्ने मुना साधरणतया अाफ्नै भेषभेषा, रितिरिवाज झल्कने खालको पहिरनमा प्रस्तुत हुने गर्छिन् ।
देशको अधिकांश जिल्लाहरूमा अाफ्नो प्रस्तुती देखाइ सकेकी मुनाले २० भन्दा माथी मुलुकमा पनि पुगिसकेका छिन्। कोरिया, हङकङ् र तेश्रो पटक यु.ए.इमा अगष्ट २२ मा अाउदै छिन्। स्टेज गित तथा रेकडिङमा ब्यस्त गायिका मुना थापामगरले विदेश र स्वदेशको कार्यक्रम तथा गीत रेकर्डबाट आउने पारिश्रमिकको बारेमा उनी खुलेर यति नै कमाएँ भन्न लजाउँछिन्। भन्छिन्, लोकगीतलाइ अाफ्नो जिबन ठान्दै, गित संगितले मलाई जति दिएको छ, पूर्ण सन्तुष्ट छु। अबिबाहित गायिका मुना ब्यस्थताले लगन गाँठो कस्न नभ्याएको बतााछिन्। लज्जाउदै लगन अाँउदा छेकेर छेक्न नसक्ने उनको तर्क छ।
प्रेमको चक्करमा दिदि-भाइले गरे आत्महत्या, यति मात्र हैन मर्नु अघि उनीहरुले २० पाना लामो सुसाइड नोट पनि लेखे, जसमा सबै कुरा लेखिएको थियो
असार-२७, इन्डोर (एजेन्सी) ।
एक-दोस्रासंग प्रेममा परेका दिदि-भाइले भारतको इन्डोरस्थित एक होटलमा आत्महत्या गरेका छन् । दुवै जना पछिल्लो १५ दिनदेखि परिवारबाट बेपत्ता बनेका थिए । बेपत्ता भएपछी पुलिसले उनीहरुको खोजि गर्दै थियो । प्रहरी अनुसन्धानकै क्रममा बिहिबार दिउँसो दुवै जनाको लास होटलको कोठामा प्राप्त भएको हो ।
उक्त कोठामा २० पेज लामो सुसाइड नोट समेत फेला परेको थियो । जसमा ४ पन्ना रोहितले लेखेको र ८ पन्ना मीनाक्षीले लेखेको बाँकी ८ पेज दुवै मिलेर लेखेका थिए जसमा उनीहरु दुवै जनाको पुरै प्रेम कहानी लेखिएको छ ।
प्रहरीको अनुसार भारत स्थित हरदा गाउँको चरवामा बस्ने १९ वर्षीय रोहित र खंडवाको सुरगाउँकी २५ वर्षीया मीनाक्षीले एक-दोस्रालाई दिदि-भाई बताउंदै इन्डोरको रेडिसन चौराहेस्थित होटल स्काइमा बसेका थिए
उनीहरु १५ दिनदेखि बेपत्ता भएपछी प्रहरीले खोजि कार्य तिब्र पारेको थियो । यही क्रममा खजराना टीआई सीबी सिंहले बिहिबार करिव साढे १२ बजे होटल स्काइमा उनीहरु रूम नंबर २०२ मा बसेको तर उनीहरु बसेको कोठाको ढोका भने नखुलेको बताएका थिए । पछी ढोका तोड्दा दुवै जना ओछ्यानमा एक-दोस्रालाई अँगालोमा बेरिएको अवस्थामा मृत फेला परेका थिए । दुवै जनाले बिष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । (सास)
आत्महत्या गरे पछीको तश्विर
रोहितले यस्तो लेखेका थिए..
बुबाको लागि :>
तपाइँ एकदम राम्रो हुनुहुन्छ । मलाई तपाइँले हर-पल साथ दिनुभयो । मेरी कारण तपाइँलाई टेन्सन भयो यसै कारण म मर्दैछु । आई लव यू पापा...
आमाको लागि :>
दिनहुँ तपाइँको फोटो हेर्ने गर्छु । यदी मेरो याद आइराखे मेरो फोटो आफ्नै साथमा राख्नुहोला । अब म तपाइको सपनामा आउँला जसरी पहिले बिपनामा आउने गरेको थिएँ । नरुनुहोला ......
भाइको लागि :>
राहुल तिमिले आफुलाई भन्दा बढी मलाई राम्रो सम्झेउ तर म गलत सावित भएँ । परिवारको समग्र जिम्मेवारी सम्हालेर बस । आमा-बुबाको ख्याल राख । मेरो सबै कपडा तिमीलेनै लगाउ एकदम राम्रो देखिनेछ । (सास)
मीनाक्षीले यस्तो लेखेकी थिईन्
बुबाको लागि :>
मलाई थाहा छ बुबा मान्छेले के भन्छन्, तर पनि बुबा मलाई हुन सक्छ भने माफ गर्नुहोला । तपाइँ आफ्नो ख्याल राख्नुहोला, कम्मरको दुखाइको लागि समयमै दवाई खाइराख्नुहोला । अरु केहि पनि लेख्न सक्दिन किनकी तपाइँको लागि जे लेखेपनि कम हुन्छ । सरी पापा.. बाई .....
आमाको लागि :>
मम्मी तपाइँ एकदम काम गर्नुहुन्छ अनि थाक्नु हुन्छ । बुबासंग झगड़ा नगर्नुहोला । तपाइँ दुवै जनाको झगडा भई रह्यो भने मलाई नराम्रो लाग्छ । मम्मी मेरो सबै सामानहरु अन्जुलाई दिनुहोला । तपाइँ सदा खुशी रहनुहोला । आई लव यू मम्मी ....
आफ्नै लागि :>
म जे कुरा लेखि रहेको छु शायद कसैलाई पनि राम्रो लाग्दैन। म आफ्नो काकीको छोरासंग प्रेममा फसेको छु । यो कुरा घरकालाई बताए भने मलाई रोहित मिल्नेछैन, यसैले बिना कसैको दबावमा आफ्नो ज्यान दिन खोजेकि छु । (सास)
रोहित र मीनाक्षी होइन (रोमी) हौँ हामी
२० पानाको सुसाइड नोटमा रोहित र मीनाक्षी (नातामा दिदि-भाइ) ले दुवैको नामको अघिल्लो अक्षर जोडेर आफ्नो प्रेमको नाम रोमी राखेका छन् । यो कुरा बताउनको लागि दुवै जनाले सुसाइड नोटमा दुवै जनाको तस्वीरमा आफ्नो प्रेमको नाम रोहितको 'रो' र मिनाक्षीको 'मी' स्पष्ट देखाएका छन् । उनीहरुले लेखेको सुसाइड नोटमा भेटेदेखी आत्महत्या गर्ने बेलासम्मको पुरै कहानी लेखिएको छ ।
हाम्रो भेट देवासमा काकीको छोरीको बिहेको बेला भएको थियो ।
त्यहाँ हामी दुइले एक-अर्काको मोबाइल नम्बर आदानप्रदान गरेका थियौं अनि दैनिक म्यासेज आदान-प्रदान गर्न थाल्यौं । मैले मीनाक्षीलाई प्रेम प्रस्ताव राखें तव उनले पनि स्वीकार गरिन । ३ नोभेम्बरमा हाम्रो तेस्रो भेट भयो । यो पटक ४ दिन संगै रहने मौका मिल्यो अनि बिबाहको विचार बनायौं । फेरी दैनिक एक-दोस्रोलाई सयौं म्यासेज गर्न थाल्यौं । १५ जूनमा मिनाक्षी बीएको फर्म भर्नको लागि मुंडीबाट खन्डवा आइन अनि दिनको सवा ४ बजे दुवै जना भाग्यौं । त्यहाँबाट भागेर हामी इन्डोर आयौं अनि एक होटलमा ३ दिन संगै बस्यौं ।
पुलिसलाई चुनौती दिएर भाग्यौं
इन्डोर आउनु भन्दा ८ दिन पहिले कोठा भाडामा लियौं । गृहस्थी बसाउने उध्यस्यले म भाडा-कुडा लिन बजार निस्किएको बेला मेरी प्यारी मीनाक्षीको दाइले मलाई पक्रे । त्यहाँबाट मलाई मुंडी लिएर गए। त्यहाँबाट फेरी इन्डोर ल्याए तब मलाई उनीहरुले चंदननगरको राजनगर ल्याए तर त्यहाबाट प्रहरीलाई समेत छक्याएर भाग्न सफल भएँ ।
त्यसपछि हामी दुवै जना मिलेर होटल स्काइमा आयौं ।
मर्नुभन्दा पहिले मिठाई खायौं अनि मनले चाहेको खानेकुरा खायौं
होटल स्काइको संचालक दर्शन पारीखले बताए अनुसार दुवै जना दिदि-भाइ (प्रेमी-प्रेमिका) गत मंगलवार राती करिव १ बजे होटलमा आएका थिए । त्यहाँ मीनाक्षीले रोहितलाई आफ्नो भाई बताएर उनीहरु परीक्षा दिनको लागि आएको जानकारी गराइन् । रातको समय दुवै जना होटलको बाहिर हात समाएर घुमे अनि मनले चाहेको खाना (मस्का पनीर, जलेबी, मिल्क केक) खाए ।
२० पेज लामो सुसाइड नोटमा रोहित र मीनाक्षीले आफ्नो प्रेम कहानीको साथै आफ्नो आफ्नो परिवारको बारेमा पनि धेरै कुरा लेखेका छन् । (सास)
Friday, July 11, 2014
तीनजना मारेको बदला लिन ९१ निर्दोषको हत्या

बिहिबार प्यालेस्टिनी अधिकारीहरुले उक्त घटनाको पुष्टि गरे र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संघर्षलाई जारी राख्ने बताएका छन् ।
समाचार एजेन्सी इफेका अनुसार, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले घाइतेको संख्या ५६७ रहेको जसमध्ये २० जनाको अवस्था गम्भिर भएको बताएको छ । घाइते हुनेमा धेरैजसो महिला र बच्चाहरु भएको बताइएको छ ।
उता इजरायली सैनिक सूत्रका अनुसार बिहिबार इस्लामिक जेहादका तीन सदस्य पनि मारिएका थिए । गाजामा उनीहरुको कारलाई निशाना बनाइएको थियो । उत्तरी पट्टीमा हमास प्यालेस्टिनी मुभमेन्टका एक सदस्य पनि मारिएका थिए ।
Tuesday, July 8, 2014
लोडसेडिङ अन्त्य गर्न १८ अर्ब सहयोग
यसबाट विद्युत् प्राधिकरणले प्रस्तावित र निर्माणाधीन जलविद्युत् आयोजनासम्म प्रसारण लाइन निर्माण तथा मौजुदा प्रसारण लाइन स्तरोन्नतिलगायत कार्य गर्ने ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।
उक्त सहयोगबाट विद्युत् लाइन नपुगेका ठाउँमा प्रसारण लाइन विस्तार, ट्रान्सर्फमरका लागि थप सब स्टेसनसमेत निर्माण गरिनेछ । विभिन्न ठाउँमा सबस्टेसन बनेपछि निर्माणाधीन र प्रस्तावित आयोजनाबाट निस्कने बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिनेछ ।
यसबाट प्रसारण लाइनको अभावले रोकिएका दर्जनौं जलविद्युत् आयोजना निर्माणको बाटो खुल्नेछ ।
प्राधिकरणले सबैभन्दा बढी बिजुलीको माग र भार भएको काठमाडौं उपत्यकामा प्रसारण लाइनको क्षमता वृद्धि गरी २ हजार मेगावाट पुर्याउनसमेत एडीबीको सहयोग सदुपयोग गर्नेछ । त्यसबाट प्राधिकरणले नेपाल-भारत रुपन्देहीको बर्दघाटबाट भारतको गोरखपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । नेपाल-भारत ढल्केबरदेखि मुजफ्फरपुरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको छ । बर्दघाट-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन दोस्रो हुनेछ ।
यो ४ वर्षमा बनाइसक्ने प्राधिकरणको लक्ष्य छ ।
प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत एडीबीसित सहयोग माग्दा मुलुकको आन्तरिक माग पूरा गरी केही वर्षपछि नै भारतमा १२ सय मेगावाट बिजुली निर्यात गर्ने प्रस्ताव गरेको छ । हाल नेपालले भारतबाट प्रतियुनिट २ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।
नेपालमा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि उचित मूल्यमा ती दुई निर्माणाधीन र प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनबाट १२ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न सकिनेछ ।
Brazil faces Germany without Neymar, captain Thiago Silva
RIO DE JANEIRO, BRAZIL, JUL 08
major title since winning Euro '96.
Scolari said the team is over the shock of losing the player and has changed the focus to trying to get ready for the match against Germany. He said Neymar , who scored four goals in the group stage, had already done enough for the national team.
''When Neymar had to go, he left a lot of him with us and he took a lot of us with him,'' Scolari said. ''We are already done with this process of being sad. When Neymar himself began talking to the other players after what happened, they understood that he has done his part already.''
Scolari called Neymar ''one of our references'' and ''one of the best in the world,'' but he reminded that Brazil has ''22 other players who know they are special.''
''We will miss Neymar 's competiveness, his happiness,'' Scolari said. ''But we have a group of quality players and they can overcome the challenges and help the team advance.''
Germany coach Joachim Loew said he expects Brazil
to be extra motivated because of Neymar 's absence.
''I'm certain all the other players will be fighting for him, fighting for their nation,'' Loew said.
Brazil captain Thiago Silva, who is suspended for the game, said the group will be playing with Neymar on their minds.
''Now it's time for the other 22 players to take on the responsibility of playing well and getting the win, especially for him, who wanted to be here now but unfortunately was taken out of a World Cup because of a what I think was a cowardly challenge.''
Silva said the foul that took Neymar out of the World Cup , a knee in the back by Colombia's Juan Camilo Zuniga late in the quarterfinal match against Colombia, was ''not a normal move.''
''Being a defender I know how to defend and that type of defending doesn't exist. It's impossible to get your knee through someone to get to the ball on the other side. Unless you want to hit the other player. That's not a normal match situation.''
FIFA earlier Tuesday said it will not take action against Zuniga.
Sunday, July 6, 2014
२ करोड दिंदा पनि पूनमले किन रुचाइनन् सलमानको ‘बीग बोस’ ?

नायिकाले कपडा खोल्न नमानेपछि

निर्देशक विजयविक्रम बस्नेतले पेशलालाई त्यसका लागि आदेशमात्र के दिएका थिए उनी स्विमिङ कस्ट्युम लगाएर स्विमिङ पुलमा छिरिहालिन्, सट तगडा भयो । त्यसपछि निर्देशक बस्नेतले नायक केवल भुजेल पुलभित्र पठाए । उनले पेशलाको स्विमिङ कस्ट्युम खोल्न निर्देशन दिए । यति निर्देशन दिएका मात्र के थिए, पेशला त बमबम भइहालिन् । लुगा खोल्न त मानिनन् नै, निर्देशकसँग मुखमुखै लागिन् । यसरी निर्देशकले भनेको नमान्ने, मुखमुखै लाग्ने नायिकाको पनि कहिल्यै कल्याण होला त ? हुइयाँ त कन्फ्युज छ बा ।
फेसबुकले मुकुन्दे जेलमा
काठमाडौं, १७ असार । फेसुबकमा गृहमन्त्री वामदेव गौतमलाई गाली गर्दा इलाका प्रशासन कार्यालय लाहनका अधिकृत राजु साह पक्राउ परे । प्रहरीलाई गाली गर्दा सप्तरीका अब्दुल रहमान २० दिन थुनिए । फेसबुककै कारण राजधानीमा एक ‘गफाडी सेलिब्रेटी’ व्यक्ति पक्राउ परेर छुटेको समाचार भने गुपचुप बन्यो ।
रत्नपार्कभित्र रुखमा चढेर भाषण दिने मुकुन्दे (मुकुन्द घिमिरे) एक तहका सेलिब्रेटी नै हुन् । आजभोलि उनी त्यति रत्नपार्कमा भेटि“दैनन् ।
फेसबुकमा अपाच्य र अश्लील ‘स्टाटस’हरू लेखेर दिन कटाउने गरेका छन् ।
त्यही फेसबुकका कारण मुकुन्देले २६ दिन हनुमानढोकाको हिरासतमा बिताउनुपरेको छ । नेपालको झण्डालाई तोडमोड गरी फेसबुकमा प्रचार गरेको कारण उनी पक्राउ परेका हुन् । हनुमानढोका स्रोतका अनुसार अहिलेको झण्डाले देश अघि बढ्न नसकेकाले आफूले झण्डा परिवर्तन गरेको उनले बताएका थिए । पछि अदालतबाट उनी धरौटीमा छुटेका थिए ।
हिरासतको हावा खाएपनि उनी सुध्रिएका छैनन् । फेसबुकमा जातीय कलह ल्याउने र गालीगलौचपूर्ण स्टाटसहरू राख्दै आएका छन् ।
गायक रामकृष्ण ढकालको घर फेरि लिलामीमा
ऋणको धितो रहेको ललितपुर जिल्लास्थित सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले १५ दिन म्याद तोकेको छ ।
पटकपटक ऋण लिएको रकम चुक्ता गर्न, नभए ब्याज मात्रै भए पनि बुझाउन ताकेता गर्दासमेत ढकालले बेवास्ता गरेका कारण घरजग्गा लिलामीमा राखिएको लालीगुराँस सहकारीले जनाएको छ । ऋण लिएको पहिलो वर्ष केही ब्याज बुझाएर सम्पर्कमा रहेपनि पछिल्ला केही वर्षदेखि उनी सम्पर्कविहीन बनेको सहकारीको दाबी छ ।
ढकालको घरजग्गाको हालको मूल्य करिब दुई करोड बराबर हुन्छ । लालीगुराँसलाई तिर्नुपर्ने रकम भने डेढ करोड बराबरको मात्रै छ ।
संस्थालाई डेढ करोड तिर्नुपर्ने भए पनि ढकालले ‘एक करोडभन्दा एक पैसा बढी नतिर्ने’ अड्डी राख्दै आएका छन् । ऋण लिएको रकम चुक्ता गर्न मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कुनै चासो नदेखाएको भन्दै सहकारीले यसअघि वैशाखमा पनि लिलामीको सूचनाको सूचना निकालेको थियो । तर, ढकालले त्यतिबेला क्षणिक रुपमा सल्टाएका थिए । त्यसता फेरि बेपत्ता भएपछि लिलामीको सूचना निकाल्न बाध्य भएको सहकारी स्रोतले जनाएको छ ।
ऋण तिर्न नसकेपछि सहकारीको भयो रामकृष्ण ढकालको घर
अफगानिस्तानमा चारसय तेल ट्याङकरमा तालिवानद्धारा रकेट आक्रमण
प्रशान्तको जागिर भारतीय सरकारले किन खायो
पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको बताइएको छ । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए ।
सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए ।
इन्डियन आइडल भएपछि तामाङले गोर्खापल्टनलगायतका नेपाली चलचित्रमा पनि अभिनय गरेका थिए
Saturday, July 5, 2014
Rickshaw real estate
areas like Thamel and New Road. He offered to monetise the blank expanse on the back of rickshaws, which were often left to rust after a rickshaw’s polychromatic paintwork faded.
The response from the drivers was mixed: half of them were enthusiastic about commercialising, and the other half said they needed to ask their owners. Gurung wanted to ensure that no driver lost his job, so he offered to negotiate with the owners himself. Surprisingly, the owners allowed the rickshaw drivers to keep the money earned from displaying the advertisements.
As time went on, Gurung’s advertisement campaign grew more sophisticated. Gurung quickly realised he needed a better way to keep the drivers aboard his plan. So he selected one ‘coordinator’ among the 25 drivers, who would receive Rs 2,000 a month—Rs 1,500 more than the Rs 500 other drivers earned for the ad-space. The coordinator’s responsibilities included identifying new drivers and convincing them to join in the advertisement scheme.
For a rickshaw driver, advertisements hold monetary appeal. Drivers normally pay Rs 100 a day to the owners to rent their vehicles, and earn a few hundred rupees daily in profit. Because the money from advertisements goes directly to rickshaw drivers, it gives them an opportunity to earn even when the traditional business is slow.
Seeing the drivers’ excitement, Gurung spent a week targeting businesses in Thamel, including hotels and travel agencies, asking if they would like to
be included. Initially, he asked Rs 5,000 from each company, but settled for Rs 2,500 for three months of advertisement. In turn, he supplied 150 rickshaw drivers with a paper contract each, requiring 15 days prior notification if any rickshaw discontinued the ads. These rickshaws would advertise myriad tourist companies based in Thamel for an experimental period of three months.
For businesses, rickshaw advertisements offer expanded visibility for Thamel’s tourist-oriented ventures. Rickshaw clientele are largely tourists gravitating to the novelty factor of the rickshaw. This makes hotels, restaurants, and travel agencies optimistic about an uptick in sales.
“Advertising in big magazines or on television can be quite expensive, so this is a small tool to achieve the same effect,” Gurung says.
But it is not simply firms like Be-Kul who are seeking out ad-space on the corroded, grey exteriors. When rickshaws operate on public streets, they can sometimes transform into public spaces, vulnerable to guerrilla marketing tactics by opportunistic advertisers—some of whom do not pay at all. ‘Flyposting’, or illegally placing advertisements without permission or compensation, is rampant in Nepal. Rickshaw drivers note that their vehicles are already used by some companies for
advertisement—just without pay.
“It’s empty, so they see an opportunity,” Shrestha says.
But for Gurung, the benefit of paying drivers is obvious. “This generates a regular income for drivers, many of whom are unfortunately not earning that much.” He believes it is a moral obligation too.
And the artwork on rickshaws? Gurung has taken protective measures to ensure they still exist. “We have plastic lamination to make sure none of the colours erode when the fliers are removed,” Gurung says. Rickshaw drivers prefer that the glimmer and glamour of their rickshaws remain intact. So Gurung has made sure to minimise any alterations to the art.
Rickshaw drivers are just happy they are earning a second income. The owners, who often pay Rs 2,500 for each fresh coat of paint, are happy too. For them, the posters prevent them from having to get regular paint jobs on their rickshaws.
Gurung admits that paying drivers instead of owners arouses the owners’ ire. “We are willing to negotiate with owners, but often going through drivers is a shortcut.” So far, two out of 150 rickshaw owners have griped about being excluded from profits, but the rest happily feature ads.
“Now, ad agents have their eyes on the rickshaws,” says Gurung. He plans to introduce the advertisement scheme to 300 rickshaws, with 30 coordinators responsible for the logistics of the operation in Thamel. So far, 600 rickshaw drivers in Kathmandu have said they are interested in taking part in the scheme.
4 Nepali workers buried to death in India
JAJARKOT, JUL 05 - Four Nepali workers from Dandagaun VDC in Jajarkot district were killed in Kinnaur district in Indian state of Himachal Pradesh.
The victims were buried to death when a wall collapsed on the site of a hydropower project at Bhavnagar on Wednesday.
Parbir Chanara, who survived the tragedy, said Prithvi Chanara, 22, Kaviraj Chanara, 17, Manraj Chanara, 19, and Jwala Chanara, 18, of Dandagaun-3 were killed in the incident.
The victims had been working with Aastha Company for past two months.
Subscribe to:
Posts (Atom)