
येहाहरु सबैलाई हार्दिक धन्येबाद दिदै अबको यात्रा अलि बढी कठिन भएको अबगत गराउन चाहन्छु । येहाहरुले यौटै आइडी बाट जति पनि भोट गर्न सक्नु हुनेछ । भोटिंग लाइन खुली सकेको छ सोमबार बिहान सवा ८ बजे सम्म
भोटिंग खुल्ला हुनेछ "यो हप्ता हालेको भोटको रिजल्ट अर्को हप्ता आउछ"
हुजरहरुको भोट नै मेरो सफलता हो त्यसैले सबैले अत्याधिक भोट गरिदिनुहोला । भोट गर्नको लाग
गर्नुस । त्यसपछि मेरो फोटो सहित voting भनेर लेखेको आउनेछ । त्यसमा click गर्नुहोस । हजुरहरुको नाम इमेल, फोन नम्वर मागेको dialogue box आउने छ त्यसमा आफनो Details भर्नुहोला र Submit लेखेका ठाउँमा click गर्नुहोला । हजुरहरुले यति गर्नासाथ Thank you for voting भन्नेछ । हजुरहरुले यसरी चाहेजति भोट गर्न सक्नुहुनेछ । हजुरहरुले wechat बाट पनि भोट गर्न सक्नु हुनेछ !!
भोट गर्नको लागि जी टिवी को अफिसियेल आइडी ZEETVINDIA follow गर्नुपर्नेछ !! आशा छ हजुर हरुको माया र vote सधै पाइरहने छु ।
धन्यवाद
भारतमा बस्नेहरुले (18008336007) मा मिसकल पनि गर्न सक्नुहुनेछ । शोमबार बिहान ८:१५ बजे सम्म भोटिंग लाइन खुल्ला हुनैछ ।
( कृपया यो पोस्ट SHARE गर्दिनु हुन अनुरोध गर्दछु)
No comments:
Post a Comment