यस्तो विषम परिस्थितिमा पनि चालकले धैर्य र हिम्मतका साथ विमानलाई सकुशल अवतरण गराएर ठूलो दुर्घटना टारेका थिए । सुरक्षा अधिकारीहरूले ती बन्धुकधारीको खोज गरिरहेको बीबीसीले जनाएको छ ।
तीन साताअघि कराँची विमानस्थलमा तालिवानहरूले आक्रमण ठूलो मानवीय हताहती भएको थियो । कराँची घटनापछि सेनाले उत्तरी बजिरिस्तानको आदिवासी क्षेत्रमा तालिवानविरुद्ध भीषण आक्रमण गरिरहेको छ । यसले प्रतिकारमा तालिवानबाट थप आक्रमण हुने खतरालाई बढाएको छ ।
सन् २०१२ को डिसेम्बरमा पनि पेसावर विमानस्थलमा तालिवानको रकेट आक्रमणमा ४ नागरिकको ज्यान गएको थियो । पाकिस्तान हवाई बल र कमर्सियल उडानका लागि उक्त विमानस्थलको प्रयोग हुँदै आएको छ ।
Thursday, June 26, 2014
पेसावरमा उडिरहेको विमानमा आक्रमण एकको मृत्यु, दुई घाइते
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment