काठमाडौँ-आफ्नै श्रीमतीको सक्कली तस्विरमा अरु कुनै पोर्न साइटबाट नग्न तस्विर झिकेर त्यसलाई जाडेर तस्विर फेसबुकमा पोष्ट गरेको आरोपमा प्रहरीले काठमाडौका राजु महर्जनलाई हिरासितमा लिएको छ । महानगरिय प्रहरी अपराध अनुसन्धान शाखाका अनुसार आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनले यो नकाम गरेका हुन् ।
आफ्नो टाउको जोडिएको नग्न तस्विर देखेपछि महर्जनकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । उनले शुरुमै आप्mनो श्रीमानप्रति शंका गरेकी थिइन् । प्रहरीले राजुलाई सोध्दा उनले सो स्विकारेका थिए ।
विद्युतिय कारोबार ऐन अनुसार उनलाई कारवाही अगाडी बढाइँदैछ । अहिले अनुसन्धानका लागि म्याद थपेर अनुसन्धानको काम भइरहेको छ ।Thursday, June 5, 2014
श्रीमतीको नग्न फोटो फेसबुकमा राख्ने लोग्ने पक्राउ
काठमाडौँ-आफ्नै श्रीमतीको सक्कली तस्विरमा अरु कुनै पोर्न साइटबाट नग्न तस्विर झिकेर त्यसलाई जाडेर तस्विर फेसबुकमा पोष्ट गरेको आरोपमा प्रहरीले काठमाडौका राजु महर्जनलाई हिरासितमा लिएको छ । महानगरिय प्रहरी अपराध अनुसन्धान शाखाका अनुसार आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनले यो नकाम गरेका हुन् ।
आफ्नो टाउको जोडिएको नग्न तस्विर देखेपछि महर्जनकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी थिइन् । उनले शुरुमै आप्mनो श्रीमानप्रति शंका गरेकी थिइन् । प्रहरीले राजुलाई सोध्दा उनले सो स्विकारेका थिए ।
विद्युतिय कारोबार ऐन अनुसार उनलाई कारवाही अगाडी बढाइँदैछ । अहिले अनुसन्धानका लागि म्याद थपेर अनुसन्धानको काम भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment