यसअघि राष्ट्रसंघका महासचिव बान कि मूनले विद्रोहीलाई नियन्त्रणका लागि इराकको हात बलियो बनाउन विश्व समुदायलाई एक हुन आह्वान गरेका थिए । आइएसआइएस नामक इस्लामिक अतिवादी संगठनले इराकलाई इस्लामिक राज्य बनाउने उद्घोषका साथ आक्रमण गरेको स्पष्ट पारेको छ ।
मोसुल सहरमा आक्रमण गरेलगत्तै प्रधानमन्त्री नुरी अल मलिकीले विद्रोहीको प्रभाव क्षेत्रमा संकटकाल लगाउन संसदसमक्ष आग्रह गरेका थिए ।
यता, विद्रोहीले एकपछि अर्को सहर कब्जा गर्नथालेपछि इराकी जनता त्रसित हुँदै विस्थापित भएका छन् । (एजेन्सी)
Sunday, June 15, 2014
इराकी विद्रोही परास्त गर्न अमेरिका सहयोगका लागि तयार : ओबामा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment