भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले बिवाह गरेपछि फिल्मी क्षेत्रमा सक्रिय भइरहने बताए ।
उनले ठट्टा गर्दै भने,'सबैले राजेश हमालले बिहे गर्दैन, बुढो भयो मात्र भन्थे, मैले बिहे गर्दैछु भन्दा पनि कसैले पत्याउंदैनन थिए, आखिर बिहे गरेरै छाडे ।'
उनीसंगै रहेकी श्रीमती मधुले राजेश महानायक भएर मात्र आफुले बिहे नगरेको भन्दै राम्रो ब्यक्तित्वकारण बिहे गरेको बताइन् । दुबै दुम्कौलीस्थित घरमा २ घण्टा बसी सवा ३ बजे काठमाडौं फर्किएका छन् ।
No comments:
Post a Comment