सुसिल कोईराला ले देशको भूमी अर्काै देशको हो भन्दा कारबाही भएन
कोशी बेच्दा मातृका प्र. कोईराला लाई कारबाही भएन ।
गण्डक बेच्दा वि पि कोईराला लाई कारबाही भएन ।
कालापानीमा बेच्दा वि पि कोईराला लाई कारबाही भएन ।
टनकपुर, महाकाली बेच्दा स्गिरिजा प्र. कोईराला, माधव कुमार नेपाल, शेर बहादुर देउवा लाई कारबाही भएन ।माथिल्लो कर्णाली बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
पश्चिम सेति बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
अरुण-३ बेच्दा गिरिजा प्र. कोईराला लाई कारबाही भएन ।
सुसिल कोईराला ले देशको भूमी अर्काै देशको हो भन्दा कारबाही भएन । राजेन्द्र महतोले नेपाल टुक्राउने हो भन्दा कारबाही भएन ।
रमेस खरेल ले भ्रष्टचार नगर्नुहोस भन्दा कारवाही गर्ने?
कुन नैतिकताको घरातल पाए यी भ्रष्टचारी हरुले थुक्क !!!!नेपाल आमाको बिर सन्तान रमेश खरेल ,, देशको रक्षा गर्ने काम कर्तब्ब्य ,अनि जिम्मेवार बोकेको, प्रहरीमा जागिर लाग्दा गीताको किताबमाथि हात राखेर खाएको कसम नभुल्नु, यदि कुनै भक्क्षक देश अनि जनता लाइ खोक्रो बनाउन कानुन लाइ लत्याएर देश प्रति चिन्तित देशभक्ति योद्दालाइ नचाहिदो फैसला गर्छ भने , आफुले पायको अधिकारबाट किन पर हट्नु .??? रमेश खरेल ठोके हुन्छ .
No comments:
Post a Comment